बीबीसी । अकुत सम्पत्ति लुकाएको अभियोगमा एक बैंकका सञ्चालकको घरमा सरकारी निकायले छापा मारेको छ ।
भारतको प्रवर्तन निर्देशनालयले शुक्रबार एस बैंकका संस्थापनक राणा कपुरको घरमा छापा मारेको हो । उनी विरुद्ध मुद्दा दर्ता भएपछि मुम्बइमा रहेको उनको महलमा छापा मारेको हो ।
उनीहरुले सबुत जुटाउनका लागि छापा मारेको बताएका छन् । उनको घरमा छापा मार्नु अघि केन्द्रीय अर्थमन्त्री निर्मला सितारमणले बैंकमा सर्वसाधरणको लगानी सुरक्षित रहेको बताएका थिए ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।