पूर्व सञ्चारमन्त्री बास्कोटको घरमा बम बमविस्फोट गर्ने योजनाकार पक्राउ

दियो पोस्ट  

काठमाडौँ, फागुन २८ । पुर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको लोकन्थलीस्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन ।

पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन ।

देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सिफारिस