त्रिदेशीय कप फुटबलको फाइनलः बंगलादेशविरुद्ध नेपालको २ गोल

त्रिदेशीय कप फुटबलको फाइनलः बंगलादेशविरुद्ध नेपालको २ गोल

काठमाडौं, १६ चैत्र । त्रिदेशीय कप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध २ गोलले अग्रता लिएको छ ।

खेलको १८ औं मिनेटमा नेपालका सञ्जोग राईले गोल गरेका थिए भने खेलको ४२ औँ मिनेटमा बिशाल राईले दोश्रो गोल गरेको हो ।

Trending News