चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

दियो पोस्ट  

चितवन । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगो निभाउन दमकल पुगिसकेको प्रहरीले बताएको छ। आगलागीको कारण खुल्न सकेको छैन् ।