ठूलो परिमाणमा कोकिनसहित २ विदेशी नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । अवैध लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण कार्यलयका अनुसार ठूलो परिमाणमा अवैध लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

कुन देशको नागरिक पक्राउ परेको र कति परिमाण कोकिन बरामद गरेको भन्ने विषय खुलाउनको लागि लागुऔषध नियन्त्रण ब्यूरोले बिहीबार दिउँसो पत्रकार सम्मेलन मार्फत जानकारी दिनेछ ।

सम्बन्धित खबर

सिफारिस