चितवन-२ : रवि लामिछानेले दोब्बर मतले अगाडि

दियोपोस्ट संवाददाता

काठमाडौँ । चितवन २ को जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तथा सभापति रवि लामिछानेले चार हजार ३५८ मत ल्याउँदै अग्रता बनाएका छन् ।

यस्तै, एमालेका रामप्रसाद न्यौपानेले दुई हजार ५४४ मत पाएर रविलाई पछ्याइरहेका छन् भने कांग्रेसका जित नारायण श्रेष्ठ दुई हजार २०५ मत पाएका छन् ।

यस चुनावी क्षेत्रमा दुई उम्मेदवारले मत पाउन सकेका छैनन् भने पाँच जनाले १ मत मात्रै पाएका छन् ।

सम्बन्धित खबर

सिफारिस