लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोख बहादुर महरा नियुक्त
दियो पोस्ट डेस्क
शुक्रबार, चैत्र २३, २०८० | १५:३५:४३
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।