
काठमाडौं । शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् छ । बिशेष स्रोतका अनुसार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेका हुन ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनको राजिनामा लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाएको हो ।