नेपाल सरकारले गर्‍यो मुकेश कायस्थलाई सहिद घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिन अघि दिवंगत भएका कायस्थलाई सहिद घोषणा गरेको हो।

दोस्रो जनआन्दोलनका घाइते कायस्थलाई यसअघि जिउँदा सहिद घोषणा गरिएको थियो।

सम्बन्धित खबर

सिफारिस