कामठाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीहरूको अधिकारका लागि भनेर आवाज उठाउँदै आएका नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् ।
ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।