नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार कसुरमा मुद्दा दायर

२७ करोड ८१ लाख बिगो दाबी

दियो पोस्ट  

कामठाडौं । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ ।
उनीहरुबाट२७ करोड ८१ लाख बिगो माग गरिएको छ ।