No popup content found.
काठमाडौं, २ जेठ । आईतबार विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान चार बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । आईतबारको भूकम्पबारे विवरण आउन बाँकी छ ।