
काठमाडौं, ५ जेठ । प्रहरी प्रधान कार्यालयले प्रहरी निरिक्षक (ईन्सपेक्टर)हरुलाई प्रहरी नायब उपरिक्षक (डिएसपी)मा बढुवा गरेको छ ।
आइतबार मध्यराती ६० जना ईन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस अनुसार पहिलो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी निरिक्षक पृथ्वी नारयण ओली छनौट भएका छन् ।
यस्तो छ बढुवा हुनेहरुको सुची


