गुल्मीका शिक्षक जीवित रहेको क्रिमसन अस्पतालको दाबी

दियो पोस्ट  

क्षमायाचनासहित भूल सुधार- 

कोरोना भाइरस (कोभिड) १९ संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार प्रकाशन गरेका थियौँ । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचार हटाइएको छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं । : सम्पादक