काठमाडौं सहित विभिन्न जिल्लामा भूकम्पको ठूलो धक्का !

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ जेठ । काठमाडौं, धादिङसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । शनिबार बेलुका ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले हालसम्म केही अपडेट गरेको छैन ।

सम्बन्धित खबर

सिफारिस