भन्सार छलि ल्याएको सामानसहित मोटरसाइकल नियन्त्रणमा

दियो पोस्ट  

रौतहत । रौतहटको गौर नगरपालिका–२ स्थित भन्सार ईलाकाबाट १ लाख ४१ हजार ३ सय रुपैयाँ बराबरको सामानसहित एक जना पक्राउ परेका छन् । बिआर ३० डि ४८७७ नम्बरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान, लत्ताकपडा र हार्डवयरका सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (विओपी गौर)ले सोमबार नियन्त्रणमा लिईएको हो ।
हाल फरार व्यक्तिको खाजी हुनुका साथै बरामद सामान तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

 

सिफारिस