नेपालमा थपिए एकैसाथ ३ सय ३४ कोरोना संक्रमित : कुल २६३४ जनामा कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौं : नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ ।

सिफारिस