काठमाडौं, २९ जेठ । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमित २ सय ५० जना थपिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले जानकारी दिए अनुसार संक्रमित मध्ये २ सय ३० जना पुरुष रहेका छन् भने २० जना महिला रहेका छन् ।
योसँगै नेपालमा चार हजार ६ सय १४ जना पुगेको छ ।