काठमाडौँ– नेपालमा थप २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यससँगै संक्रमितको संख्या ५३३५ पुगेको छ।