थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि : ८ हजार ६ सय ५ पुगे संक्रमित !

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ असार । नेपालमा थप ३ सय ३१ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ४९ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा कुल ८ हजार ६ सय ५ जना संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घण्टामा हालसम्म कसैको कोरोना संक्रमणबाट पुष्टि नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बनाए ।

सम्बन्धित खबर

सिफारिस