बसेको केहीबेरमै नेकपाको स्थायी समिति बैठक स्थगित, १२ गते फेरी बस्ने !

दियोपोस्ट संवाददाता

काठमाडौं, १० असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक बसेको केही बेरमै स्थगित भएको छ ।
असार १२ गते पुन ः बस्नेगरी बैठक आयोजना गरिएको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी ।

सम्बन्धित खबर

सिफारिस