
काठमाडौं, १० असार । बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १० हजार ७ सय २८ पुगेको छ ।
२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।