काठमाडौं, १६ असार । नेपालमा थप ३ सय १६ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ७१ जना महिला र २४१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल १३ हजार ५ सय ६४ जना पुगेका छन् ।