राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक पुवुदुले दिए राजिनामा

diyopost.com
दियो पोस्ट  बुधबार, साउन ०४, २०७९ | १५:२६:५९

नेपाल राष्ट्रिय क्रिकेट टोलीका (पुरुष) मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजिनामा दिएका छन् ।
विगतका खेलहरुमा नेपालको प्रदशन सन्तोषजनक नभएपछि उनको आलोचना भैरहेको थियो ।

सम्बन्धित खबर