भन्सार छली ल्याएको मोवाइलको टेम्पर ग्लास बरामद

दियो पोस्ट  

बारा । भन्सार छली ल्याएको माबाइलको टम्पर ग्लास बरामत भएको छ । बाराको निजगढ नगरपालिका–८ पूर्व–पश्चिम लोकमार्गको बकैया पुल ईलाकाबाट करीब ८ लाख रुपैयाँ बराबरको मोवाइलको पिभिसी टेम्पर ग्लास बरामद भएको छ । महोत्तरीबाट काठमाडौंतर्फ गईरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा न्युन बिलबिजक भएको उल्लेखित मूल्य बराबरको (१६ वटा कार्टुन) १६ हजार वटा ग्लास सुरक्षा बेस निजगढले हिजो बिहीबार बरामद गरेको हो ।
बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

सिफारिस