छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा २ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । रूपन्देहीको सैनामैना नगरपालिका–७ रामनगरस्थित एक जनाको मंगलबार शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय दिलिप सुवेदी रहेका छन् । सोही ठाउँस्थित ईङगुरिया खोलामा  उनी मृत अवस्थामा फेला परेको हो ।

यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ बढईयामा एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५५ वर्षीय राम फेर कुरी रहेका छन् । सोही ठाउँस्थित पोखरीमा  मंगलबार उनी मृत अवस्थामा फेला परेकाे हो ।

सिफारिस