फाइल
काठमाडौं । आजबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।
महामन्त्री थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्।
के–के छ प्रस्तावमा ?