
बर्दिया । बर्दियामा नालीमा डुबर एक जनााको मृत्यु भएको छ । जिल्लाको मधुबन नगरपालिका– ७ दशरथ बस्तीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५९ वर्षीया गुड्डी भण्डारी रहेकी छिन् । आफ्नै घरको नालीमा डुबेर मंगलबार बिहान उनकाे मृत्यु हाे ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।