
पाल्पा । पाल्पामा करेन्ट लागैर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेबीछहरा गाउँपालिका–३ झिरबास देउराली बस्ने ४२ वर्षीय गोबिन्द बरम्लेको करेन्ट लागरे मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा पानी तान्ने मोटर चलाउन विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर शनिबार साँझ उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।