काठमाडौं, २२ असार । नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म नेपालमा १५ हजार ९ सय ६४ जना व्यक्ति संक्रमित भएका छन् ।