दियोपोष्ट संवाददाता
सिन्धुपाल्चोक, २५ असार । गए रातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न स्थानमा भिषण बाढीसहित पहिरो गएको छ ।
पहिरोका कारण १५ घर र १९ जना बेपत्ता छन् भने २ जनाको शव भेटिएको छ ।
स्थानियबासीले उक्ता स्थानमा गइरहेको पहिरोको भिडियो खिचेका छन् । जसमा पहाड खसेर सडक पुरिइरहेको देखिन्छ ।