पछिल्लो २४ घण्टामा ११८ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ११८ जना संक्रमित थपिए

काठमाडौं, २६ असार । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १८ जना व्यक्तिमा कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै कुल १६ हजार ६ सय ४९ जना पुगेका छन् यो संख्या निको हुनेहरुको समेत हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म २ लाख ७५ हजार ९ सय जनाको पसिआर विधिबाट परिक्षण गरिएको छ ।

Trending News