पछिल्लो २४ घण्टामा ५७ जना मात्रै कोरोना संक्रमित थपिए

दियो पोस्ट  

काठमाडौं, ३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।

यसले नेपालमा कोरोना संक्रमणदर तिब्र रुपमा घटेको देखाउँछ । डिस्चार्ज हुनेसहित कुल १७ हजार ५ सय २ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।