धादिङ, १५ साउन । मेगा बैंकका एक कर्मचारीलाई कोरोना भाइरस कोभिड १९ को संत्रमण देखिएको छ ।
धादिङ शाखामा कार्यरत सवारी चालकलाई कोरोना देखिएपछि शाखा पूर्ण रुपमा बन्द भएको छ । चालकको पिसिआर परिक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएपटि शाखा बन्द भएको हो ।
धादिङमा रहेको २ वटा शाखामा २२ जना कर्मचारी छन् ।
ती चालकलाई आँखाको अप्रेशन गर्न पिसिआर रिपार्ट अनिर्वाय भनेपछि नीलकण्ठ नगरपालिकाबाट स्वाव परिक्षण गर्न गएका थिए ।