एनआरएनएका अध्यक्ष भवन भट्टलाई मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेको आरोप

एनआरएनएका अध्यक्ष भवन भट्टलाई मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेको आरोप

काठमाडौँ – गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेकाे आरोपमा त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका भट्टले मदिरा सेवन गरेर अभद्र व्यवहार गरेको भन्दै उनलाई विमानबाट निकालिएको हो ।

भट्ट आवश्यक सम्पूर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भएपनि क्याप्टेनले अत्याधिक मदिरा सेवन गरेका व्यक्तिलाई बोकेर उडान गर्न नसकिने बताएपछि उनलाई निकालिएको विमानस्थल श्रोतले बताएको छ 

Trending News