७६ सहसचिवको सरुवा, नीजि सचिव समेत पाउने गरि प्रदेशको जिम्मेवारी (सुचीसहित)

दियो पोस्ट  

काठमाडौँ, भदौ ९ । सरकारले एकै पटक ७६ सहसचिवको सरुवा गरेको छ ।

बुधबारको मन्त्रीपरिषद वैठकले बरिष्ठ सहसचिवलाई प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरेपछि एकै पटक ७६ सहसचिवको सरुवा गरेको हो ।

सरुवा हुनेमा प्रशासन सेवाका ५०, कृषी सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरि ७६ जना सहसचिव प्रदेश सचिवमा सरुवा भएका छन् ।

सरुवा भएका सहसचिवहलाई विशेष सुविधा समेत दिइएको छ । उनिहलाई खरिदारसरहको नीजि सचिव समेत सरकारले व्यवस्था गर्ने भएको छ । संघ अन्तर्गत रहेका सहसचिवहरुलाई प्रदेशको सचिव बनाएर सरुवा गरिएको हो ।

सुची