काठमाडौं, भदौ ११ । सरकारले संवैधानिक निकायका पदाधीकारीहरुको पारिश्रमिक वृद्धी गरेको छ । गत भदौ ४ गते मन्त्रीपरिषद वैठकले अनुमोदन गरेपछि बुधबार अर्थ मन्त्रालयले प्रधान न्यायधीशदेखि जिल्ला न्यायधीश सम्मका पदाधिकारीहरुको नयाँ तलब सार्वजनिक गरेको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तलवमान अनुसार प्रधानन्यायधीशले ८६ हजार ९ सय ५० रुपैया मासिक पारिश्रमिक पाउने छन् । त्यस्तै न्यायधीशको तलब ७२ हजार पुगेको छन् । महान्यायधिवक्ताले ७१ हजार ९ सय ५० पाउँदा जिल्लाका न्यायधीशहरुले ५४ हजार ४ सय ३० रुपैयाँ मासिक पारिश्रमिकको रुपमा पाउने छन् ।
कसको तलब कति, सुचि हेर्नुहोस्