काठमाडौं, २१ साउन । काठमाडौं सहित केही जिल्लामा भूकम्पको धक्का महशुस भएको छ ।
बुधबार दिउँसो करिब ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले हालसम्म भूकम्पबारे केही अपडेट गरेको छैन ।