
काठमाडौं, २८ साउन । गृहमन्त्रालयले सवारी पास बन्द गरेको छ । भोलीको मितिदेखि लागु हुनेगरी सवारी पास बन्द गर्न देशै भरका जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओहरुलाई सर्कुलर गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को माहामारीका कारण देखाउँदै सवारी पास बन्द गरिएको हो ।