१५ किलो सुन प्रकरणका नाइके इल्ताफ हुसेन अन्सारी पक्राउ !

दियो पोस्ट  

काठमाडौं, २९ साउन । १५ किलो नक्कली सुन र चाँदी प्रकरणमा मुछिएका नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

नक्कली नोट कारोबारी तथा जेलजीवन विताइरहेका युनुस अन्सारीसँग सम्पर्कमा रहेका इल्ताफलाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले बताएको छ ।

सिफारिस