सिन्धुपाल्चोक पहिरो अपडेटः वेपत्ता भएका ३६ जनाको परिचय खुल्यो ( नामसहित)

दियो पोस्ट  

सिन्धुपाल्चोक,साउन ३० । जुगल गाउँपालिका–२ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी वेपत्ता हुनेहरुको परिचय खुलेको छ । पहिरोमा परि ३८ जना बेपत्ता भएका छन् ।

पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ ।

घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

पहिरोमा परि वेपत्ता हुनेको नामावली यस्तो छ ।

१.छविलाल दोङ

२.सोमरानी दोङ

३.धनलक्ष्मी

४.शिरमाया दोङ

५.विवरानी दोङ

६.साहिँली दोङ

७.बिबी लक्ष्मी

८.सानुकान्छा

९.साङलामो दोङ

१०सोनाम दोङ

११.हिरा भक्ति

१२.जीते झाँक्री

१३.सानुकान्छी दोङ(गर्भवती)

१४.दिन्दुस दोङ

१५.सुरज दोङ

१६.करेसमाई दोङ

१७.च्यामा दोङ

१८सानु दोङ

१९.टीकामाई दोङ

२०.छिरिङ दोङ

२१.मानबहादुर दोङ

२२.जयबहादुर दोङ

२३.प्रिया दोङ

२४.प्रीति दोङ

२५.कान्छी दोङ

२६.सानुकान्छी दोङ

२७.वाङ्ची लामा दोङ

२८.धनमाया तामाङ दोङ

२९.रेनिस दोङ

३०.मेकमाई दोङ

३१.मिलन दोङ

३२.विमला दोङ

३३.माइला पराङ

३४.प्रकाश दोङ

३५.साइली दोङ

३६.आयुश दोङ

३७.सुवास तामाङ

३८.टीकामाई दोङ