कोरोना अपडेटः २०६ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोही अवधिमा २०६ जनामा संक्रमण पुष्टि भएको छ । २८६९ जनाको नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालभर सक्रिया संक्रमितको संख्या २८९१ पुगेको छ ।

सम्बन्धित खबर