पिसावमा इन्फेक्सन देखिएपछि खानेपानीमन्त्री विना मगर अस्पताल भर्ना

दियो पोस्ट  

काठमाडौँ, भदौ २८ । खानेपानी तथा सरसफाई मन्त्री विन मगर अस्पताल भर्ना भएकी छिन् ।

पिसावमा इन्फेक्सन देखिएपछि मन्त्री मगर ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पताल भर्ना भएकी हुन् ।

उनलाई भेट्न नेकपाका अध्यक्ष तथा उनका ससुरा प्रचण्ड शनिबार अस्पताल पुगेका छन् ।

इलाम र झापाको कार्यक्रम सकेर काठमाडौँ फर्किएका प्रचण्ड सिधै बुहारीलाई भेट्न अस्पताल पुगेका थिए ।

TATA ADD