काठमाडौँ – लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविद राजु प्रधानांगले जनाकारी दिए ।