काठमाडौँ – सरकारले असोज १ गतेदेखि आन्तरिक उडान खुला गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्ले बुधबारदेखि लामो दूरीका सवारी साधनसँगै आन्तरिक उडान समेत खुलाएको हो । तर हवाई विमानहरुले स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki