असोज १ गतेदेखि ट्रेकिङ व्यावसाय खोल्न पाइने !

असोज १ गतेदेखि ट्रेकिङ व्यावसाय खोल्न पाइने !

काठमाडौँ – असोज १ गतेबाट ट्रेकिङ ट्राभल सम्बन्धी व्यावसाय खुल्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै नेपालमा पदयात्रा गर्न आउने विदेशी नागरिकलाई कोरोना भाइरस परिक्षण गरेर मात्रै खोल्नेभएको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएसँगै सबैभन्दा धेरै पर्यटन क्षेत्र प्रभावित बनेका छ ।

Trending News