एकाविहानै भूकम्पको ठूलो धक्का, काठमाडौंमा भागाभाग !

एकाविहानै भूकम्पको ठूलो धक्का, काठमाडौंमा भागाभाग !

काठमाडौं, ३१ भदौ । बुधबार विहानै भूकम्पको ठूलो धक्का महसुस भएको छ । भूकम्पको धक्का महशुस भएपछि राजधानी काठमाडौंका सर्वसाधरण घरबाट बाहिर निस्किएका छन् । विहान करिब ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।

Trending News