एमालले धादिङमा टुंगो लगायो उम्मेदवार, १ मा त्रिपाठी २ मा लोहनी

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेले धादिङमा उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभामा दुवैजना पुरानै दोहोरिएका छन् भने युवा संघका पूर्व महासचिव रमेश आचार्यले प्रदेशमा टिकट पाएका छन् ।

धादिङ १
प्रतिनिधि सभा
भुमि त्रिपाठी
प्रदेश सभा
गजेन्द्र थपलिया
रमेश आचार्य

धादिङ २
प्रतिनिधि सभा
खेम लोहनी
प्रदेश सभा
डा.रामकुमार अधिकारी
ख बाँकी

सम्बन्धित खबर