प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीको हातबाट टीका

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीको हातबाट टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिलाई टीका लगाईतिएकी छिन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा टीका लगाईदिएकी हुन ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट व्यक्तिलाई टीका लगाईदिएकी हुन् ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाईदिन ।

राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ ।

Trending News