शीतलनिवासमा राष्ट्रपतिद्वय बिच भएको द्धिपक्षीय वार्ता यस्तो देखियो (फोटोफिचर)

दियो पोस्ट  

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको हो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन् । रासस

तस्वीरहरु : रासस

सिफारिस